१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

दमक कांंग्रेसकाे पुस २७ मा वनभाेज

दमक २४, पुस /  नेपाली कांग्रेस दमक नगर समितिले यहि पुस २७ गते आइतबार पार्टी संगठन सुढृणिकरण अभियान अन्र्तगत वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । दमक ४ स्थित भट्टराई कुल वंश प्रतिष्ठान परिषरमा अघिल्ला बर्षझै यसवर्ष पनि भव्यताका साथ बनभोजको तयारी गरिएको पार्टी नगर सभापति रोशन विष्टले जानकारी दिए । पार्टी कार्यकर्ताहरु वीच आपसी…