गाैरीगंज १६, पुस / झापाको गौरीगंज गाउँपालिका वार्ड नं. ३ मा ए-वान मार्ट सपिङ्ग सेन्टरको विधिवतरूपमा आज उद्घाटन भएकाे छ ।झापा उद्योग वाणिज्य संघका झापाका अध्यक्ष नवराज पनेरू, विक्रम श्रेष्ठ र देवीप्रसाद राजवंशीले संयुक्तरूपमा रिवन काटेर उद्वघाटन गरेका हुन् । उद्वघाटन समाराेहमा पुर्व भद्रपुर नगर प्रमुख भरतेन्द्र मल्लिकलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूकाे सहभागीता थियाे ।ए-…