नेपाली कांग्रेसको नीति निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने पार्टी महासमितिको निर्वाचन झापामा यही कार्तिक २३ गते हुँदैछ । २२ कार्तिकमा मनोनयन दर्ता गर्ने र निर्विरोध हुन नसकेका स्थानमा २३ कार्तिकमा निर्वाचन (मतदान) गर्ने गरि तयारी भइरहेको छ । महाधिवेशनपछि झापामा हुन लागेको महासमितिको यो निर्वाचनलाई महत्वपूर्ण र कांग्रेसलाई नीतिगत रुपमानै सहि ट्रयाकमा हिंडाउन निर्देश गर्ने अवसरका…