बिर्तामाोड २७ ,चैत / वशिष्ठ भण्डारी समाज प्रारम्भिक शाखा बिर्तामोडले दुई जना विद्यार्थीलाई शनिवार सम्मान गरेको छ । सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाट प्रवेशिका परीक्षामा सर्वाेत्कृष्ठ अंक ल्याउने सदीक्षा भण्डारी र सुस्मिता भण्डारीलाई सम्मान गरेको हो । सदीक्षाले सरस्वती एञ्जल माध्यमिक विद्यालय र सुस्मिताले मोहनमाया माध्यमिक विद्यालयबाट गत वर्षको एसएलसी परीक्षामा सर्वाेत्कृष्ठ अंक ल्याएका थिए । …