१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाली सेनामा कार्यरत कर्ण राजवंशीको निधन


३ बैशाख २०७३, शुक्रबार  

0
Shares

गौरीगंज ३ चैत /  नेपाली सेनामा कार्यरत झापा गौरीगंज –१ कदमगाछी निवासी कर्ण राजवंशीको सवारी दुर्घटनामा परि निधन भएको छ ।   विदा लिएर  सिरुवा पर्व मनाउन घर आउदै गर्दा अटिलरी तालिम शिक्षालय, मालटोल नजिक चैत २९ गते सोमवार राती १० बजे उनको निधन भएको हो । बाटो छेउमा मोटरसाइकल रोकि घरमा फोन गर्दै गर्दा पछाडीबाट ट्रकले  अगाडी रहेको भेनमा टक्कर दिदा भेन उनको माथि उछिटिट्एको थियो ।  स्व. कालु राजवंशी र आमा रेशम राजवंशीेको कान्छो छोरा स्व. कर्ण राजवंशी अटिलरी  तालिम शिक्षालय रक्षक गण जलेश्वरमा विगत ९ वर्षदेखि नेपाली सेनामा कार्यरत थिए । उनको पार्थिक शरीरमा पुष्प गुच्छा अर्पण गरी नेपाली सेनाको टुकडीले सैनिक सलामी दिएका थिए । उनको एक श्रीमति सकुन्तला राजवंशी छन् ।   nepali sena 1

प्रकाशित मिति : ३ बैशाख २०७३, शुक्रबार  ७ : ५९ बजे