५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

कोरिया भाषा परीक्षामा सीप परीक्षण र अन्तवार्ता पनि थपिने

काठमाडौँ – रोजगार अनुमति प्रणालीअन्तर्गत इपिएस भाषा परीक्षा पढेर उत्तीर्ण गरी रोजगारीका लागि दक्षिण कोरिया जाने अहिलेको शैली परिमार्जन हुने भएको छ । अब पढाइ सँगसँगै कामदारको सीप परीक्षण, शारीरिकस्वरुप, अन्तवार्ताजस्ता थप विधिलाई समेत परीक्षाको माध्यम बनाइन लागिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोरिया मानव संशाधन विकासअन्तर्गत इपिएस सेन्टर नेपालका महानिर्देशक किम कि…