खजुरगाछी १९, चैत / झापाको खजुरगाछीस्थित आठमौजा छोटी भन्सार कार्यालयको कम्पाउण्ड घेराबेरा गर्ने कार्य शुरु गरिएको छ । छोटी भन्सार कार्यालय भवनको घेराबेराको लागि नेपाल सरकार भन्सार विभागको १२ लाख रुपैयाँबमट निर्माण कार्य शुरु गरिएको हो । निर्माण कार्यको जिम्मा पाएको दर्पण निर्माण सेवाका ओम अधिकारीका अनुसार घेराबेराको जम्मा लम्वाई १४० मिटर रहेको र घेराबेरा…