२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

दुवागढीमा मनाइयो सिरुवा पर्व

दुवागढी ३, चैत / हुवाहुकी मिडिया ग्रुप र हुवाहुकी वाल क्लब दुवागढीको संयुक्त आयोजनामा विशेष सिरुवा कार्यक्रम सम्पन्न गरेको छ । आदिवासी राजवंशी, ताजपुरिया, कोच गन्गाई माझीलगायतका समुदायमा विशेष महत्वका साथ मनाइने यो चाडमा उनीहरुले परम्परागत पोशाक, खानेकुराहरु र नाचगानसहितको सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रमको सभापति हुवाहुकी बालक्लबकी अध्यक्ष रन्जु राजवंशी थिए भने प्रमुख…