७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

कर्मचारीलाई कारवाही सिफारिस, बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं / उन्नाइस हजार दुई सय १३ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्। राष्ट्रिय सतर्कता केन्द्रका अनुसार सम्पति विवरण नबुझाउनेमा चार हजार चार सय १६ निजामती कर्मचारी, १० हजार दुई सय १५ शिक्षक, दुई हजार ६ सय १३ सेना, चार सय २९ प्रहरी र एक हजार चार सय ७७ अन्य रहेका छन्। नयाँ आर्थिक वर्ष सुरु…