बिर्तामोड १७ , असार / वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा आज शुक्रबारबाट बिर्तामोडमा जेसीज सप्ताह शुरु भएको छ । सप्ताहअन्तर्गत उद्घाटन तथा रक्तदान शुक्रबार दुर्गा मन्दिर परिसरमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले पानसमा दीप प्रज्ज्वलन गरी समारोहको उद्घाटन गरे । वीरता जेसीजका अध्यक्ष सजेश…