१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

संविधान कार्यान्वयन भएन भने देश दुर्घटनामा ः गच्छदार

गौरीगंज / मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका केन्द्रिय अध्ययक्ष विजय कुमार गच्छदारले सात प्रदेशसहितको संविधान जारी हुनु नै कार्यान्वयनको बाधक रहेको बताएका छन् । राजवंशी ताजपुरिया सांस्कृतिक पर्यटन महोत्सवको समापनको अवसरमा शनिवार झापाको गौरीगंज आइपुगेका पुर्व उपप्रधान तथा गृहमन्त्री गच्दारले राजनीतिक दलहरुबीच संविधान जारी गर्नु अगाडि आठ प्रदेश सहितको संविधान जारी गर्ने सहमति भएपनि ठुला…