३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

आन्दोलनकारीले ट्राफिकको कठालो समातेपछि…

 काठमाडौं ६, जेष्ठ /   मधेसीलगायतका पहिचानवादी गठबन्धनले राजधानीमा आन्दोलन सुरु गरेको चौथो दिन रत्नपार्कमा आमसभा आयोजना गरिएको थियो । वीर अस्पतालबाट सुरु भएको र्याली बागबजार, पुतलीसडक हुँदै सहिदगेट पुगेको थियो र्याली भद्रकाली मन्दिरअगाडि पुग्दा पछाडि जाम निकै ठूलो भइसकेको थियो । सवरीचालकहरूले एकैलयमा हर्न बजाएर आन्दोलनकारीलाई बाटो छाड्न दबाब दिए । आक्रोशित केही आन्दोलनकारी…