४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापाका सांसदहरूद्वारा बजेट विनियोजन

भद्रपुर, २२ पुस / व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने झापाका सांसदहरूले विकासका लागि ३३ करोड रुपियाँ बजेट विनियोजन गरेका छन् । जिल्ला विकास समितिका अनुसार निर्वाचित सांसद रवीन कोइराला, सुधीर शिवाकोटी, कृष्णप्रसाद सिटौला, प्रेमबहादुर गिरी, केशवकुमार बुढाथोकी, दीपक कार्की र केपी शर्मा ओलीले प्रत्येक निर्वाचन क्षेत्रमा जनही रु तीन करोड तथा समानुपातिक सांसदले जनही रु ५०…