४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जनश्रमदानबाट सडक विस्तार

गौरीगंज / झापाको खजुरगाछी वडा नं. ६ र ८ को बीचमा रहेको सडक स्तरोन्नती गरिएको छ । खजुरगाछी –६ मा रहेको राजेन्द्र चौधरीको घरदेखि कृष्ण उप्रेतीको घरसम्म जाने सडक २० फिट चौडा सहित ६ सय मिटर लम्बाईको सडक स्थानीय जनश्रमदानबाट स्तरोन्नी गरिएको हो । यसअघि ५ मिटर मात्र चौडा रहेको सडक खाल्डा खुल्डी परी विग्रिएपछि…