५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बविना ताजपुरिया बचाउ अभियानमा दाजुकाे अनुराेध

गाैरादह ११, भदौ / गौरादह न.पा १ मा बस्ने बहिनि बविना ताजपुरिया बिगत केही महिना देखि प्राणघातक 'ITP' (रगत सम्बन्धि) रोग बाट ग्रसित भइ, कक्षा ७ मा अध्यनरत १६ बर्सिया हाल काठमाडौको "GREEN CITY" हस्पिटलमा आफ्नो जिवनको लागि लड्दैछिन र उहाँको पारिवारिक आर्थिक अवस्था कमजोर भएको कारण थप उपचारको लागि समस्या परेको हुनाले, बहिनिको जीवन…