६ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

पूर्व राजा ज्ञानेन्द्र शाहको यस्तो रुप ! छमछमी नाचे परिवारसंग …

बिराटनगर ९, मङ्सिर / पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार बेलुका दरबारमार्गको एक रेष्टुरेन्टमा आयोजित पारिवारिक कार्यक्रममा डान्स गरेका छन् ।ज्वाईं राजिव शाहीको जन्मदिनको अवसरमा काठमान्डौको त्रिशारा गार्डेन अफ हेभनमा आयोजित रोयल ग्यादरिङमा ज्ञानेन्द्रले आफन्तसँगै नाचगान गरेका छन् । उनीसँगै पूर्वरानी कोमल शाह र छोरा पारस शाह पनि उपस्थित थिए । यद्यपी, हिमानी भने देखिइनन् ।…