२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

पूर्व राजा ज्ञानेन्द्र शाहको यस्तो रुप ! छमछमी नाचे परिवारसंग …


९ मंसिर २०७५, आइतबार  

0
Shares

gyanandra-5

बिराटनगर ९, मङ्सिर / पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार बेलुका दरबारमार्गको एक रेष्टुरेन्टमा आयोजित पारिवारिक कार्यक्रममा डान्स गरेका छन् ।ज्वाईं राजिव शाहीको जन्मदिनको अवसरमा काठमान्डौको त्रिशारा गार्डेन अफ हेभनमा आयोजित रोयल ग्यादरिङमा ज्ञानेन्द्रले आफन्तसँगै नाचगान गरेका छन् ।

उनीसँगै पूर्वरानी कोमल शाह र छोरा पारस शाह पनि उपस्थित थिए । यद्यपी, हिमानी भने देखिइनन् । पूर्व राजा ज्ञानेन्द्र शाहले त्यहाँ उपस्थितसंग तस्बिर समेत खिचाएका थिए । त्रिशाराले आफ्नो फेसबुक वालमा उक्त ग्यादरिङको फोटो सार्वजनिक गरेको छ । उनले डान्स गरेको फोटो अहिले भाइरल भइरहेको छ ।

gyanendra

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  १ : ०८ बजे