२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

नयाँ शहर बसोस् भनेर रंगेलीका स्थानीयद्वारा ८५ बिघा जग्गा दान

किरण नेपाल रंगेली १६, मंसिर / रंगेली नगरपालिका ६ का स्थानीयवासीले नयाँ शहर स्थापनाका लागि ८५ बिघा जमिन उपलब्ध गराएका छन् । सरकारले हुलाकी राजमार्ग अन्तर्गत रहेको रंगेली बजारलाई नयाँ शहरको रूपमा विकास गर्ने लक्ष्य लिएता पनि साविक रंगेलीलाई ओझेलमा पार्दै योजना अन्यन्त्रै लैजाने चलेखेल सुरू भएपछि स्थानीयले सो जग्गा उपलब्ध गराएका हुन् । रंगेलीको…