१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युवालाई झापा प्राविधिककाे नेतृत्व विकास तालिम गाैरीगंजमा


१६ मंसिर २०७५, आइतबार  

0
Shares

20181202_151014

गाैरीगंज १६, मंसिर / झापा प्राविधिक शिक्षालय विर्तामोडकाे अायाेजनामा अाज २ दिने नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ ।
‘सीप सिकाैं राेजगारकाे बाटाे खाेलाैं’ भन्ने नारा लिएर सम्पन्न तालिम गाैरीगंज गाउँपालिकाकाे सभाहलमा समापन गरिएकाे थियाे ।
कारितास नेपालकाे अार्थिक सहयाेगमा भएकाे तालिममा गाैरीगंज गाउँपालिकाका ५० जना युवा युवतीहरूकाे सहभागिता थियाे । नेतृत्व एवम व्यत्तित्व विकास प्रशिक्षण कार्यक्रम मंसिर १५ गते र १६ गते दिईएकाे समापन कार्यक्रमकाे गाैरीगंज गाउँपालिका वार्ड नं ३ का अध्यक्ष मखना महताे गैदारले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । झापा प्राविधिक शिक्षालयका युवराज अधिकारीकाे संयाेजकत्वमा सम्पन्न प्रशिक्षण कार्यक्रमकाे प्रशिक्षण लाेकपिय खनाल र चन्द्रा अधिकारीले दिएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार  ९ : २९ बजे