६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

सुनसरी–मोरङका थारु समुदायले आज गोठाले पर्ब मनाउँदै, माछा र बगियासँग रमाउँदै

विराटनगर ७, कात्तिक / पुर्वी नेपालका थारु समुदायले मनाउने गोठाले पर्ब आज बिधिपुर्वक कार्यक्रमको आयोजना गरि मनाउँदै छन् । हरेक बर्ष कोजाग्रत पुर्णिमाको दिन मनाउने गोठाले पर्बमा मिठा परिकार बनाएर खाने थलन थारु समुदायमा रहँदै आएको छ। थारु सांस्कृतिक प्रचलन हेर्दा नेपालको पूर्वीय थारु र पश्चिम भागमा रहेको थारु समुदाय बीचमा सांस्कृतिक परम्परामा भिन्नता रहेको…