१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

उत्कृष्ट नागरिक सम्मान–२०७५ राष्ट्रसेवा विधामा

बिर्तामोड२३, चैत उत्कृष्ट नागरिक सम्मान–२०७५ राष्ट्रसेवा विधामा प्रदान गरिने भएको छ । वीरता जेसीज पूर्वअध्यक्ष क्लबको अगुवाइमा झापाका एक सय २५ बढी संस्थाको सामुहिक सहभागितामा हरेक बर्ष बैशाखको पहिलो साता उक्त कार्यक्रम हुँदै आएको छ । उत्कृष्ट नागरिक छनौट समितिका संयोजक कुमार भट्टराईको अध्यक्षतामा शनिवार बिर्तामोडमा बसेको बैठकले यस बर्ष उत्कृष्ट नागरिकको रुपमा राष्ट्रसेवक मध्येबाट…