११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

राजवंशी भाषाको ‘पुल्टी’ चलचित्र विराटनगरमा प्रदर्शन


१४ बैशाख २०७६, शनिबार  

0
Shares

20190427_174353
बिराटनगर १४, वैसाख /

राजवंशी चलचित्र समाद समितिले निर्माण गरेको राजवंशी भाषाको ‘पुल्टी’ चलचित्र विराटनगरमा प्रदर्शन गरेको छ ।

दिपनारायण राजवंशीले लेख्नु भएको कथालाई समितिले निर्माण गरेको पुल्टी चलचित्र आजदेखि औपचारिक रुपमा प्रदर्शनमा आएको हो । कार्यक्रमको उद्घाटन गर्नु हुँदै प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरले फिलीमलाई संरक्षण गर्ने बताउनु भयो । वहाँले राजवंशी समुदायका काला कारहरुलाई अबका दिनमा कालाकारीता क्षेत्रको विकासका लागि सहयोग गर्ने असवासन दिनुभयो भने विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले समेत फिलीमलाई संरक्षण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

राजवंशी समाजमा रहेका विकृतिहरुलाई पुल्टी फिलीको माध्यमवाट राजवंशी समुदायका संस्कार र संस्कृति जोगाउने उदेश्यले फिलम निमार्ण गरेको निर्माता दिपनारायण राजवंशीले बताउनु भयो । भने फिलीमलाई निर्देशन र स्वर प्रवलदिप विश्वासको रहेको छ । फिलीममा नायक, कपील राजवंशी, चन्दन राजवंशी र नायीका लासो राजवंशीले फिलीमको मुख्य पात्रको रुपमा रहेको छ । भने फिलीममा १७ जना कालाकरहरुले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ११ : ५८ बजे