६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

लेख : तराईमा विकासको सम्भावना

श्रीमन नारायण मधेश–तराईले नेपालको सत्र प्रतिशत भूभाग मात्र ओगटेको छ तर यसको जनसङ्ख्या देशको कुल जनसङ्ख्याको पचास प्रतिशत छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) को दृष्टिकोणले पनि यस क्षेत्रको योगदान दुईतिहाईको हाराहारीमा छ । देशको कुल कृषि उत्पादनमा ५५ प्रतिशत योगदान तराई क्षेत्रकै हुने गर्छ । औद्योगिक क्षेत्रमा समेत तराई–मधेशको योगदान अग्रणी नै छ तर…