गौरीगंज १३, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. ६ ले वार्डका १ सय १० जना विपन्न दलित समुदायका व्यत्तिलाई आज न्यानो कम्बल वितरण गरेको छ । वार्ड कार्यालयले एक कार्यक्रमको आयोजना गरी वार्डको आर्थिक वर्ष ०७५ / ७६ को बजेट अन्तरगत दलित लक्षित कार्यक्रममा दलितहरुलाई न्यानो कपडा कम्बल वितरण गरेको हो । वार्ड नं.…