११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

जम्मु काश्मिर टुक्रियो !

नयाँ दिल्ली/ भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खा*रेज गरेको छ। भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खा*रेज गरिएको हो।मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गरेका गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिएका छन्। अबका दिनमा जम्मु काश्मिर छुट्टै…