१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश एकमा छैन विदा


२७ श्रावण २०७६, सोमबार  

0
Shares

20190812_072412

झापा २७, साउन /
प्रदेश १ सरकारले आज सार्वजनिक बिदा दिएको छैन । मुश्लिम धर्मावलम्बीहरुको चार्ड बकर इदको अवसर परेकाले प्रदेश २ र प्रदेश ५ सरकारले सार्वजनिक बिदा दिए पनि प्रदेश १ सरकारले भने सार्वजनिक बिदा दिएको छैन ।

गतबर्ष प्रदेश सरकारले राजपत्रमा नै प्रकाशित गरि बकर इदमा बिदा दिए पनि यो बर्ष सार्वजनिक बिदा दिएको छैन ।
प्रदेश सरकारले बिदा घोषणा नगरे पनि बिभिन्न स्थानीय तहले भने बिदा दिएका छन ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : ३८ बजे