६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

शरीर बन्धक तथा अपहरण गरेकाे अाराेपमा गाैरीगंजका ३ जना पक्राउ

गाैरीगंज २५, मंसिर / शरीर बन्धक तथा अपहरण गरेकाे अाराेपमा अाज गाैरीगंजका तीन जना पक्राउ परेका छन् । भारत विहार सुपाेल जिल्ला किसनपुर थाना बस्ने माे सदामका छाेरा ७ वर्षिय मैफुज अालमलाई शरीर बन्धक तथा अपहरण गरेकाे अाराेपमा गाैरीगंज वार्ड नं ६ का बद्री यादव, वार्ड नं ४ का विट्टु गुह्री ( मल्हा) र उनकी…