७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंज शिक्षा शाखा प्रमुख अधिकारीलाई विदाई, भट्टराईलाई स्वागत

गाैरीगंज ८, चैैत/ गाैरीगंज गाउँपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम अधिकारीलाई एक कार्यक्रमकाे आयाेजना गरि आज विदाई गरिएकाे छ । गाैरीगंज गाउँपालिकाकाे सभाहलमा आयाेजित कार्यक्रममा शिक्षा नीति अनुरूप स्राेत व्यत्तिलाई काजमा फिर्ता बाेलाउने व्यवस्था अनुसार शिक्षा प्रमुख अधिकारीलाई विदाई गरिएकाे हाे । उनकाे स्थानमा पदवहाली हुनुभएका नव नियुत्त शिक्षा प्रमुख केशव भट्टराईलाई साेही कार्यक्रममा स्वागत गरिएकाे…