४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

गाैरादहमा सिद्वार्थ बैंककाे उद्घाटन

गौरादह १०,पुस /प्रदेश नं -१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले गरिबी निवारण र बेरोजगारी समस्या समाधान मुलुककाे मुख्य चुनौती रहेकाे बताएका छन। सिद्वार्थ बैंक शाखा गौरादहकाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री कार्कीले गरिबी निवारणकालागि यश क्षेत्रमा उत्पादन हने कृषि जन्य बस्तुमा आधारित उद्योगहरु खाेलेर संचालनमा ल्याउन आबस्यक रहेकाे बताएका छन।दक्षिणी क्षेत्र…