१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

बेमौसमी पानीले कतै राहत, कतै आहात

काेचिला संवाददाता गौरादह २५, फागुन / महिनाकाे अन्त्यतिर अबिरल रुपमा पानी पर्दा किसानहरुलाई राहत भएपनि ईटा उद्योगमा भने ठूलो नाेक्सानी भएकाे छ। किसानहरूले यस समयमा भदै धान लगाउने समय भएकाले पानी पर्दा किसानहरुलाई भने फाईदा भएकाे छ। धान राेप्न खेत तयार गरेका किसानलाई फाइदा भएपनि ताेरी पाकेर उठाउने समय भएका किसानहरुलाई समस्या भएकाे छ। खेतमा…