८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरादहमा नेपाली कांग्रेसको जागरण अभियान

गाैरादह ३१, भदाै / नेपाल काङ्ग्रेस प्रदेश निर्वाचन क्षेत्रिय कार्यसमिती ५ क ले राष्ट्रिय जागरण अभियान अन्तर्गत विशेष सामाजिक संवाद कार्यक्रम सम्पन्न गरेकाे छ । संवाद कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि माननीय शेखर चन्द्र थापाले वर्तमान परिस्थितिमा नेपाली कांग्रेस पार्टीको लडाई कुनै दलसंग नभई भ्रष्टाचार र सुशासनकाे विरूद्वमा रहेकाे बताएका छन् । नेपाली कांग्रेस…