८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरादह नगरपालिकाका ईन्जिनियर सचिन क्षेत्री पदबाट बर्खास्त, पिडितलाई ५ लाख दिने निर्णय

गाैरादह १४, असाेज / गाैरादह नगरपालिकामा उत्पन्न तनाव साम्य भएकाे छ । गाैरादह नगरपालिकाले क्षमायाचनासहित मृतक धनवीर राजवंशीकाे परिवारलाई भरणपोषणका लागि राहत स्वरूप ५ लाख रूपैयाँ र ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्ने निर्णय गरेपछि नगरपालिका र स्थानियबीच भएकाे मंगलबार तनाव साम्य भएकाे हाे । सामाजिक कार्य गर्दै निज राजवंशीकाे मृत्यु भएकाे जनाउदै हार्दिक श्रद्धाञ्जली अर्पण…