१ भदौ २०८३, सोमबार | Tue Aug 18 2026

जी न्युजले पीत पत्रकारिता गर्‍याे : पत्रकार महासङ्घ

काठमाडौं २५, असार / नेपाल पत्रकार महासङ्घले नेपालको बारेमा भारतीय मिडियाले प्रसारण गरेको सामग्री पीत पत्रकारिताको नमुना भएको जनाएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको बारेमा जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । भारतीय सञ्चारमाध्यमबाट…