६ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

पीसीआर प्रयोगशालाका लागी साना मझौला व्यवसायी साकोसको ३१ हजार

बिर्तामोड १४ , असार  /  सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी विर्तामोड –१ मा रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले ३१ हजार रुपैयाँ प्रदान गरेको छ । साना मझौला…