११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

राजवंशी समाज विकास समितिद्वारा घरमै सिरूवा मनाउन आव्हान

विर्तामोड १, वैशाख / राजवंशी समाज विकास समिति झापाले आदिवासीहरूले मनाउँदै आएकाे सिरूवा पर्वमा सामुहिक भेला नगरी आ - आफ्नै घरमा मनाउन आव्हान गरेकाे छ । समितिले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै राजवंशी, ताजपुरिया, गन्गाई, थारू, माझीलगायतका आदिवासीहरूले हर्षाेउल्लासका साथ मनाउदै अाएकाे सिरूवा काेराेना भाईरसकाे महामारीका कारण घरघरै मनाउन आव्हान गरेकाे हाे । नयाँ…