१ भदौ २०८३, सोमबार | Tue Aug 18 2026

दमकमा भदौँ २० गतेसम्म निषेधाज्ञा लम्बियाे

  दमक१२, भदौं / दमक नगरपालिकामा जारी निषेधाज्ञा ७ दिन थपिएको छ । आज बसेको कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेको भन्दै यस अघि पनि सात दिन म्याद थपिएर भोली १३ गते सम्म कायम निषेधाज्ञालाई बढाएर २० गते सम्म कायम राख्ने निर्णय गरेको हो ।थपिएको निषेधाज्ञालाई यस अघिको भन्दा…