गाैरीगंज ३० , बैशाख / म्याद गुज्रेकाे बिषालुयुक्त उन्नतजातकाे गहुँकाे बीउ बिक्री गरेकाे आराेपमा यहाँको एक व्यापारीलाई १ लाख रूपैयाँ जरिवाना गरेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेकाे रविन खरिद विक्री केन्द्रका प्राेपाइटर रविन पाैदारलाई उनीबाट जफत गरिएकाे करिब २ सय ८० केजी (७ मन) उन्नत जातकाे गहुँकाे बीउ नष्ट गर्नुकाे साथै…