११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

मेचीनगरमा २ सय ९ जनाको आरडीटी र १९ जनाको पीसीआर विधिबाट एन्टीबडी परीक्षण

मेचीनगर १८, बैशाख / झापाको मेचीनगरमा विहीबारसम्म कुल २ सय ९ जनाको नोवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएको छ । नेपालका विभिन्न जिल्लामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै र धमाधम संक्रमित फेला पर्न थालेपछि मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताउनुभयो…