३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गौरादहमा कृषि क्याम्पस

गौरीगंज / झापाको गौरादहमा यसै वर्षदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । तत्कालका लागि गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालन हुने छ । कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी लगायतको उच्चस्तरीय टोलीले गौरादह बहुमुखी क्याम्पस र यसको संरचना अवलोकन गरेको छ । विश्वविद्यालयको टोलीले…