७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नेपाल बैंक लिमिटेड गौरीगंजद्वारा सामुदायिक विद्यालयलाई २५ थान पंखा वितरण

गौरीगंज ४, जेठ / नेपाल बैंक लिमिटेड गौरीगंजले सामाजिक उत्तरदायित्व अन्तर्गत पंखा वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी गौरीगंज गाउँपालिका भित्रका ३ वटा सामाुदायिक विद्यालयहरुलाई २५ थान पंखा वितरण गरेको हो । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यता र नेपाल बैंक लिमिटेड कोशी प्रदेश प्रमुख सूर्यप्रकाश भट्टको अध्यक्षमा भएको कार्यक्रममा उक्त…