आत्माराम राजवंशी गौरीगंज १५, जेठ / गौरीगंज गाउँपालिका–२ साविक कोरोवारी गाविस–८, हेम्नाडाँगी । नेपाली समाजमा सन्थाल समुदायलाई प्रायः विपन्न, अशिक्षित र सिधा–सोझा नागरिकका रूपमा मात्र चिनिन्छ। तर यही समुदायभित्र जन्मिएका एक असल पात्र स्व. बहिरा टुडुले निस्वार्थ भावनाले समाजका लागि लाखौं मूल्य पर्ने जग्गा दान गरेर उदाहरणीय योगदान गरेका छन्। वि.सं. २०४६ सालमा उनले देहात…