२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार्न लागि परे कमल गाउँपालिकाका अध्यक्ष राई

दमक/झापाको कमल गाउँपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरका लागि ध्यान केन्द्रित गरेको छ ।पालिका अध्यक्ष हुकुमसिंह राई शिक्षा समितिका सदस्य र सम्बन्धित शाखाका कर्मचारीसहित पछिल्लो समय लगातार पालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुको अवस्था बुझ्न बिद्यालयमै पुगिरहेका छन ।गाउँपालिका भित्रका सामुदायिक बिधालयहरुको भौतिक, शैक्षिक गुणस्तर तथा शिक्षक, शिक्षिकाहरुको समस्याहरुको नीतिगत रुपमै समाधान खोज्ने प्रयत्नस्वरुप बिद्यालयमै पुगेर बिद्यार्थी र…