४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा निर्वाचन कार्यालयको स्थापना

झापा / झापाको सदरमुकाम भद्रपुरमा विहीवार एक समारोहकाबिच मुख्यसहित ५ वटा निर्वाचन कार्यालयको स्थापना गरिएको छ । आगामी मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै झापामा निर्वाचन कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयको उद्घाटन झापा अदालतका जिल्ला न्यायाधीस खिलानाथ रेग्मीले गरेका…