१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

ओलीको गृह जिल्लामा एमाले अधिवेशन रोचक, पुराना नेताहरु पाखा लाग्दै

झापा १६, जेठ / नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका पालिकाहरुमा पार्टीको नेतृत्व चयनका लागि यतिबेला धमाधम अधिवेशन चलिरहेको छ। अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा-५ अन्तर्गतका मुख्य पालिकाहरुमा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा एमालेको पकड क्षेत्र मानिने यो क्षेत्रअन्तर्गतका पालिकाहरुमा नेतृत्व गुमाएको…