२८ आश्विन २०८२, मंगलबार | Wed Oct 15 2025

सरकारको निर्णय : अस्थायी तथा करार कर्मचारी कटौती गर्ने

काठमाडौं ९ , असोज / नेपाल सरकारले सरकारी खर्च व्यवस्थापन र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्दै अस्थायी तथा करार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सरकारी संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सञ्चालन, निर्वाचन खर्च व्यवस्थापन, राहत तथा पुनरुत्थान कार्यक्रमका लागि आवश्यक बजेट सुनिश्चित गर्न खर्च कटौती गर्ने नीतिगत…