विर्तामोड ३, असोज / झापाका आदिवासीहरुले भौगोलिक, सांस्कृतिक , भाषिक र पहिचानलाई समेटेर स्थानिय निकायको पुर्नसंरचना गर्नुपर्ने माग गरेका छन् । भाद्र २७ गते स्थानिय निकायको राज्य पुर्नसंरचना समिति झापाले प्रस्ताव गरेको ११ वटा स्थानिय निकायमा आदिवासीहरुको भौगोलिक अखण्डता, सा“स्कृतिक विवितत्ता, जातिय सहिष्नुता र राजनैतिक हकमाथि षडयन्त्र भएको भन्दै उनीहरुले त्यसको पुनरावलोकन गर्न माग गरेका…