३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

भारतले कुनै पनि राजनीतिक समूहलाई सहयोग गरेको छैनः राजदूत राय

काठमाडौं , १५ चैत /  नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतले कुनै राजनीतिक समूहलाई सहयोग नगरेको दाबी गरेका छन् । पछिल्लो समय मधेस आन्दोलनकारीलाई सर्मथन गरेको आरोप छिमेकी मुलुक भारतमाथि लाग्दै आएको छ । तर, राजदूत रायले भने नेपालमा भारतले एक समूहलाई समर्थन गरेको भन्दै भ्रम रहेको भन्दै भनेका छन्, ‘हामी (भारत)सँग नेपालका लागि…