३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

कांग्रेसका भाग्यमानी २५ नेता, जो समानुपातिकमा दोहोरिए

काठमाडौं, कार्तिक १९ / नेपाली कांग्रेसले १९ महिला नेतृसहित २५ जना नेताहरुलाई दोस्रो पटक समानुपातिक सूचीमा दोहोर्‍याएको छ। अघिल्लो संविधान सभाको निर्वाचनमा पनि कांग्रेसको समानुपातिक निर्वाचन प्रणालीतर्फको सूचीमा स्थान बनाएका २५ जना नेताहरु यो पटक पनि स्थान बनाउन सफल भएका छन्। दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सूचीमा परेका दर्जनभन्दा बढी महिला नेतृहरुले सांसद बन्ने मौका…