३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

देब्रेहाते बलिङबाट चम्किएका विराटनगरका ललित राजव‌ंशी विश्वकपको छनौट खेल्ने राष्ट्रिय टोलीमा परे

विराटनगर ८, फागुन / उनले क्रिकेट खेल्दा बुबाआमालाई लाग्थ्यो छोरो अब बिग्रियो । सानैदेखि छोरो चिन्ताले सताएको आमा–बुबाले बल्ल सुखको सास फेर्न पाएका छन् । घरको काम छाडेर क्रिकेट खेल्न कुद्ने छोरो ललितनारायण राजवंशी राष्ट्रिय टोलीमा छनोट भएपछि आमाबुबाले खुशीको सास फेर्न पाएका हुन् । छोराको नाम जिम्बावेमा अर्काे महिना हुने बल्र्डकप क्वालिफायर खेल्ने खेलाडीको…