१ श्रावण २०८१, मंगलबार | Tue Jul 16 2024

उर्जा क्षेत्रमा भारतका १९ कम्पनीले ४५ अर्ब ८० करोड लगानी थप्दै

काठमाडौं,  २६ जेठ /  मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाख रूपैयाँभन्दा बढी लगानी गर्ने भएका छन् । विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा ८० अर्ब ६७ करोड १० लाख रूपैयाँभन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका…